You can also send your article to this email to publish on this site.
ब्लगमा देखिएका कमी कमजोरिहरु सच्च्याएर अघी बढ्नका लागि तपाईंहरुको प्रतिकृयाको खाचो भएकाले तपाईंहरुको प्रतिकृया हामीलाई [email protected]मा मेल गर्नुहोस्।
नमस्कार
सर्वप्रथमयहाँहरुलाईस्वागतछ।यहाँहरुमाझविविधरोचकज्ञानबर्धकसामाग्रीहरुखोजेरयसैब्लगमार्फतशेयरगर्नेजमर्कोगरेकोछु, यसकार्यमाहजुरहरुलेमलाईसक्दोसहयोगगर्नुहुनेछभन्नेअपेक्षालिएकोछुअर्थात, तपाईंहरुयोसाईटमाभएकाबिषयहरुसँगसम्बन्धितआफ्नालेखहरुपोस्टगर्नचाहनुहुन्छभनेतलदिईएकोठेगानामापठाउनुहुनअनुरोधगर्दछुसाथैविज्ञापनतथाअन्यकोलागिसम्पर्कठेगानाः ramnepal396@yahoo.com तपाईंहरुबाटप्राप्तभएकाआर्टिकलहरुलाईतपाईंहरुकैनामदिएरप्रकाशितगरिनेछ
थुक्कमेरोजिन्दगिसराप्दैबित्नेभयो !
लौ मोटरले पानी लगाउ भन्छु … बत्ति हुन्न अनि … नेपाल बिधुत प्राधीकरण लाई सरापछु !
अब चिया खाऊ भन्छु … अनि ग्यास सकेको थाहपाय पछि … नेपाल आयल निगम लाई सरापछु !
साथीलाई फोन गर्नु पर्यो भन्यो … डायल गर्यो ‘आहिले सम्पर्क हुने सकेन’ …. NTC लाई सरापछु !
घर वाहीर निस्क्यो फोहरको थुप्रो नउठेको हप्ता दिन भयको हुन्छ … काठमाडौँ नगरपालिका लाई सरापछु !
मोटर साईकल सोरखुट्टेमा १ घण्टा जाममा पर्छ …. ट्राफिक बेबस्थापन लाई सरापछु !
बल्लतल्ल दरबारमार्ग पुग्छु ..३ बजे देखि पासपोर्टको लाईनमा बसेकाहरुले भित्तामा पिसाप गरेको देख्छु अनि सुजाता कोइरालाई सरापछु !
मोटर साईकल पानी जमेको खाल्टोमा खस्छ … सडक बिभागलाई सरापछु !
त्यो बसपार्क आघि मात्र के पुग्या हुन्छु … एउटाले दौडेर बाटो काट्छ … अनि कस्तो पाखे रै छ भन्दै सरापछु !
न्युरोडमा अनाथ बच्चा खुट्टासमाउदै भिक माग्या देख्छु … दसौ हजार नेपलीलाई टुहुरो पार्ने पापी प्रचण्डलाई सरापछु !
१ बर्ष अगीदीयको परीक्षाको नतिजा बल्ल तल्ल आउछ …. TU लाई सरापछु !
ठमेलको बाटो बेलुका घर फर्किदै हुन्छु … अर्द नग्न केटीहरु ईशारा गर्दै बोलाउछन् … प्रहरी बेबस्थापन लाई सरापछु !
थकित भयर घर पुगी ऐना हेर्छु …. आफ्नो कालो अनुहार देख्दा भगबानलाई सरापछु !
येस्तो राम्रो ब्येंग लेखेर फेसबुकमा पोस्ट गर्यो तै पनि LIKE नगर्ने साथीहरु लाई सरापछु !
थुक्कमेरोजिन्दगियसरीनैसराप्दैबित्नेभ
------------------------------------------------------------(00)
हम्जाएगलाई एउटा अङ्रेजी साब्ले केक दिदै भनेछ "हम्जाएगा टेक दिस केक" [take this cake]
हम्जाएगले अचम्म मान्दै सोधेछ "साच्चै हो साब"
अङ्रेज साब्ले भनेछ "यस यस् टेक दिस"
हम्जाएगको पालो केक थपक्क भुइमा राखेर प्यच्चै टेकिदिएछ।
------------------------------------------------------------(01)
हम जाएगा (श्रीमतीसंग) : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?
----------------------------------------------------------------(02)
एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?
सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर ...
----------------------------------------------------------------(03)
YouTube बारे केही रोचक तथ्यहरु
अब youtube को बारे साच्चै कुरा गर्दा यसको वास्तविकता थाहा पाएर साचै नै अचम्म मान्ने बेला भएको छ । तल यस्तै केही अचम्म लाग्दा तथ्यहरु छन एक चोटि केलाउने कि ?
हुन त यो अझ अली अगाडिको Data हो तै पनि यो Data हेरेर नै अहिले को letest Data बारे अनुमान लगाउन सकिन्छ । यो साईटमा प्रत्यक मिनेटमा २४ घण्टा भन्दा बढीको भिडियोहरु upload भईराखेका हुन्छन त्यसैले यसको ठ्याक्कै Data त निकाल्न खुद youtube लाई नै गार्हो छ ।
@ जम्मा upload भएका भिडियोहरु १२०,०००,००० भन्दा माथि
@ एक दिनमा upload हुने भिडियोहरु २००,००० भन्दा माथि
@ यसमा भएका सबै भिडियो हेरी सक्न ६०० बर्ष भन्दा धेरै लाग्छ ।
@ दिनमा लगभग २००,०००,००० भन्दा माथि भिडियोहरु हेरिन्छन ।
@ प्रत्यक १ मिनेटमा २४ घण्टा सम्मको भिडियो Content हरु upload भैरहन्छन ।
@ YouTube मा भएका अकाउन्टहरु ३००,०००,००० भन्दा माथि
@ copyright भएका भिडियोहरु १२% भन्दा माथि
@ upload भएका भिडियोहरुको Top बिषयहरुमा Music २०%, Entertainment १५%, People/Blog १४%, Comedy १३%, Sports ७%, Educationl ६% अनी flim 5%
@ भिडियोहरुको source मा Amateur ८०% , Professional १५% र Commercial/Corporate मा 5%
@ धेरै भिडियोहरु upload गर्ने Top देशहरुमा USA ३५%, UK ७%, Philippines ४%, Aus/Brz/Can/Fra/Ger/Mex/Spn/Trk बाट 3%
@ यसमा प्रयोग भएको Bandwidth - २००० बर्ष सम्म अरु सबै प्रकारका ईन्टरनेट कृयाकलाप गर्न पुग्ने सरह
@ विश्वभरी धेरै हेरिने वेबसाईटहरुमा सधैं TOP १० भित्र पर्न सफल
पुरुष देख्दा बेहोस हुने किशोरी
अपराधी खोज्न वेबसाइट
अब अपराधीहरूलाई भाग्न सजिलो छैन । कारण, अपराध नियन्त्रणका लागि प्रहरी नायब निरीक्षक लोकराज पाठकले बीएमटीपुलिस डट गभ डट एनपी नामक वेबसाइट र डिजिटल मेमोरन्डम अफ रेसिडेन्स नामको सपmटवेयर बनाइसकेका छन् ।
जोसुकैले सजिलैसित वेबसाइटबाट फारम निकालेर आफ्नो व्यक्तिगत विवरण भर्नसक्छ र नजिकको प्रहरी चौकीमा बुझाउन सक्छ । यस फारममा घरधनी, उसको परिवार, काम गर्ने र भाडामा बस्नेका सम्पूर्ण विवरणहरू रहनेछन् । सो फारम सफ्टवेयरमा राखेपछि व्यक्तिका बारेमा जानकारी दिन प्रहरीलाई सजिलो हुनेछ । जानकारी पाउन व्यक्तिको नाम, ठाउँ, गाडी र नागरिकता नम्बर आदिको प्रयोग गर्न सकिन्छ ।
"यसबाट अपराधीलाई समात्न सजिलो हुनेछ," पाठक भन्छन्, "अपराधीहरूलाई संगठित हुन गाह्रो पर्नेछ ।" पाठक अहिले तथ्यांक संकलनका लागि घरदैलो अभियानमा छन् । चार जनाको टोलीसहित फोटो लिँदै र फारम बाँड्दै उनी ललितपुरका सैँबु, खोकना र बुङ्मती गाविसबासीकहाँ पुगिरहेका छन् । यस्तै अभियान देशभरि चलाउने उनको सोच छ ।
निजी लगानीबाट वेबसाइट र सफ्टवेयर निर्माण गरेका पाठक अहिले सरकारी निकाय, गाविस र विद्यालयको सहयोगका साथ अगाडि बढेका छन् । भन्छन्, "यसबाट जनताले राहत पाउनेछन् ।"
केही उपयोगी Firefox Addon हरू !!!!
माथि नै भनिसकेँ, शौक र कामको प्रकृति अनुसार सबैले भिन्न-भिन्न एडअनको प्रयोग गर्छन् त्यसैले सबैको चयन फरक फरक हुनसक्छ। आजको पोस्टमा, म , मैले प्रयोग गर्ने र उपयोगी देखेका केही यस्ता एडअनहरूको चर्चा गर्दैछु । केही के.बी. देखीका साइजमा आउने र झन्झट रहित स्थापना गर्न सकिने यी एडअनहरू तपाईँ पनि प्रयोग गर्न सक्नुहुन्छ ।
Adblock Plus वा विज्ञापन अवरोधक: यो मेरो पुरानो प्रिय एडअन हो। सामान्यतया हामी कोही पनि विज्ञापन हेर्नको लागि कुनै साइटमा प्रवेश गर्दैनौ, तर चल्ने, नचल्ने प्राय: सबै साइटमा आजकल विज्ञापनको बाढी नै हुन्छन् । विज्ञापनको भारले एक त पेज कुरूप देखिन्छ भने अर्को कुरा, तीनै विज्ञापनका कारण पेज लोड पनि ढिला हुन्छ। यदि तपाई फायरफक्स प्रयोग गर्नुहुन्छ भने यो झमेलाबाट सजिलै मुक्त हुन सक्नुहुन्छ। यसको लागि यो पेजमा जानुस र "Install Adblock Plus" मा क्लिक गर्नुस वा सिधै यहाँ बाट यसलाई ब्राउजरमा जोडनुस्। यसले सूचना वा मनोरञ्जनको लागि कुनै पनि साइट खोल्दा, त्यसमा भएका अनावश्यक, पप-अप, फ्ल्यास, वा गुगल एड आदि विज्ञापनलाई निष्क्रिय बनाइदिन्छ र तपाईँले हेर्ने पेज सफा र छरितो देखिन्छ ।
कम्प्युटर भाइरस --लक्षण, पहिचान र उपचार
सायद हरेक क्षेत्रमा सुविधा र समस्या सँगसँगै आउँछन्। त्यसरी नै कम्प्युटरको प्रयोग र उपयोगीता जति बढ्दैछ, यसको सुरक्षाको समस्या पनि त्यत्ति नै मात्रामा झन् झन् गम्भीर बन्दै गइरहेको छ । दिनदिनै बन्ने नयाँ नयाँ भाइरस र यीनले संक्रमणका लागि उपयोगमा लिने नविनतम माध्यमका कारण कम्प्युटर भाइरसको समस्या झन् झन् जटिल हुँदै गइरहेको छ ।
के हो त कम्प्युटर भाइरस?
कम्प्युटर भाइरस के हो भन्ने बारेमा भिन्न भिन्न व्याखा बनेका छन् । तर प्राविधिक शब्दावलीको प्रयोग वा जटिलतम परिभाषा नगरी साधारण भाषामा भन्ने हो भने कम्प्युटर भाईरस पनि कम्प्युटरका अन्य सफ्टवेयर जस्तै गरी लेखिएका (बनाइएका) एक किसिमका प्रोग्राम नै हुन् । जुन प्राय: एकदमै साना आकारका तर शक्तिशाली हुन्छन् र कम्प्युटर प्रयोगकर्ताको जानकारी बिना वा इच्छा बेगर कम्प्युटरमा प्रवेश गर्छन् र कम्प्युटरका लगि हानिकारक हुन्छन् ।
नाङगै पारेर खान्छन्केरा र कागती गफ गरिरहेका रहेछन । केरा : हेर कागती मलाई तिम्रो कस्तो माया लाग्छ । कागती : किन ? केरा : तिमीलाई मानिसहरुले निचोरी निचोरी खान्छन् त्यसैले । कागती : मलाई त मेरो भन्दा पनि तिम्रो झन माया लाग्छ । केरा : किन नि ? कागती : तिमीलाई त झन मानिसहरुले नाङगै पारेर [...]
पूर्ब प्रेमी
पुरुष देख्दा बेहोस हुने किशोरी
किशोरीहरू नयाँ पुरुष देख्नेबित्तिकै डराउँछन् र बेहोस हुन्छन् भन्दा कसैलाई पत्यार नलाग्न सक्छ, तर यहाँका दुई किशोरीमा यस्तो अनौठो लक्षण देखापरेको छ। पर्वतको बाजुङ गाविसका खडानन्द र मना शर्माका २० र १५ वषीर्या छोरी गीता र सीता शर्मामा यस्तो लक्षण देखा परेको हो। उनीहरू दुवै नयाँ पुरुष देख्नेबित्तिकै हात र खुट्टा कमाई अररिएर लड्छन्। नयाँ मान्छेले धेरै बेरसम्म हेरिरहेमा र केही बोलेमा कामेर बेहोस समेत हुने गरेका छन्। गीतामा जन्मिएको ४ वर्षा र सीतामा जन्मिएको ७ वर्षा यस्तो लक्षण देखा परेको आमा मना शर्माले बताइन्। ‘छोरीहरूलाई के रोग लाग्यो, जवान भएपछि सबैसँग डराउने गरेका छन्’ -उनले भनिन्। शुरूमा अरूलाई देख्दा डराउने र तर्सिने गरेका उनीहरू पछि बुबा र दाजुको बोली सुन्दा पनि डराउन थालेपछि उपचार गर्न पोखरा, काठमाडौं र भारत लगेको तर कुनै डाक्टरले पनि रोग पत्ता लगाउन नसकेको मनाले बताइन्। छोरीहरूको रोगका बारेमा डाक्टरलाई बताउँदा हाँस्ने गरेको र रोग पत्ता नलगाई औषधि लेखेर दिने गरेको शर्माले गुनासो गरिन्। डाक्टरले दिएको औषधि खुवाउँदा ज्रि्रो र शरीर सुन्निने गरेकाले पूरा डोज औषधि खान दिइएको छैन। केही काम गर्न नसक्ने उनीहरूलाई नुहाइधुवाई गराउनुका साथै दिसापिसाबसमेत वर्षौंदेखि अरूले गराउने गरेको दाजु विष्णु शर्माले बताए। ‘जवान बहिनीहरूको स्याहार गर्दैमा दिन बितेको छ’ -उनले भने
प्रेममा धोका दिन सिकाउने साइट
प्रेममा सबै कुरा जायज छ, धोका पनि । यो हामी भनिरहेका छैनौ, यो कुरा एउटा अनलाइट बताइरहेको छ। जुन साइटले विवाहित जोडीलाई आफ्नो साथीलाई धोका दिने सूत्रहरु सिकाइरहेको छ।इन्टरनेटमा डेटिङ्ग साइट त अनगिन्ती छन् तर अब यस्तो साइट पनि आएको छ कि जसले मानिसलाई आफ्नो साथीलाई धोका दिएर अन्य मानिससँग अफेयर सुरु गर्न प्रेरित गरिरहेको छ। यस्तै एउटा साइट एशलेमैडिसिन डट कम संचालन गर्ने नोएल बिडरमैन दावी गर्छन् मेरो साइटमा ५० लाख पाठक रजिस्टर्ड छन् । उनले आफ्नो साइटको विज्ञापन गर्नका लागि भनेको छ, जिन्दगी छोटो छ, प्रेम गर । तर आफ्नो साथीलाई धोका दिनका लागि बिडरमैनको साइट मात्र छैन । यस्ता हजारौ वेभसाइट छन् जसले मानिसलाई आफ्नो जीवनसाथीलाई धोका दिन प्रेरित गरिरहेका छन् ।
पहिलापहिला विवाहपछि सम्बन्ध बन्ने गर्दथ्यो । श्रीमतिहरु शर्टको कलरमा लिपिस्टिक देखेर श्रीमानमाथि शंका गर्दथे । तर अब अफेयर इन्टरनेटमा सुरु हुन्छ, मानिसलाई आफ्नो साथीलाई धोका दिने पुरा स्वतन्त्रता छ। कैयौ वेभसाइट जस्तो कि मिटटुची डट कम (meet2cheat.com.au), अफेयर क्लव डट कम (affairsclub.com), लेनलीहाउसवाइब्स डट कम (lonelyhousewives.com) आदि साइट त विशेष गरी धोका दिनका लागि नै निर्माण गरिएको हो ।वेभसाइटको माभ्यमबाट धोका दिने नयाँ चलन निकै प्रचलित हुँदै गएको छ। घरमा बोर भइरहेका महिलाहरु अब श्रीमान आउने प्रतिक्षा गर्दैनन् । इन्टरनेटमा नयाँ साथीको खोजी गर्दछन् । अस्ट्रेलिया र पश्चिमा मुलुकहरुमा त यो चलन आम भइसकेको छ। धन्य हाम्रो नेपालजस्तो मुलुकमा यस प्रकारको धोकाधमी सुरु भइसकेको छैन मेरो अनुरोध
प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... emali [email protected]
About Link Exchanging ब्लगर साथीहरु, तपाईंहरु JANASATKI.WEEBLY.COM सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ अनि JANASAKTI.WEEBLY.COM’ मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, [email protected] मा पठाइदिनुहोस् । हामी त्यो फोटो प्रकाशित गरी त्यहाँ तपाईंको ब्लगको लिँक जोडिदिनेछौ
|
Tag Cloudsamarbhumi babiyachaur baglung baranja benibazar bihun bobang/dhorpatan burtibang crime damek dana darbang ghatan golkot gulmi hatiya kandebas kusmisera manoranjan/sex mustang myagdi nisi paiyunpata pala parbat prabas prabasi resha sarkuwa sports tityang WP Cumulus Flash tag cloud by Roy Tanck and Luke Morton requires Flash Player 9 or better. |