मोबाइल फोन अब चार्जनै गर्नुनपर्ने
तपाइको फोनम छीटै ब्याट्री चार्ज सकिन्छ? अथवा चाहिने बेलामा फोनमा एक थोपा पनि चार्ज हुदैन? नेपालमा त बिजुली आएको ४ घण्टा घरमा नभए तपाइको फोन हप्तौं बेकाम हुनसक्छ।
अब भने त्यस्तो झमेलामा फस्नुपर्ने छैन। हाम्रो वरीपरी बिभिन्न किरण र उर्जा छरिएर बसेको त तपाइलै सुन्नुभएकै होला। अब भने नोकिया कम्पनीले हाम्रै वरीपरी घुमीरहने रेडियो वेव बाट फोन चार्ज गर्न मिल्ने प्रबिधीको बिकास गर्दैछ। भएको फोन चार्जर फालेर यो फोनतिर दौडिने स्थीती त आइसकेको छैन तर फोनलाइ चाहीने केही पावर भने हावाबाटै चार्ज गर्ने मिल्ने फोन तयार पारेको छ।यस्तो हाइफाइ प्रबीधी पत्ता लगाउने नोकीया भने पहिलो होइन। यस्तो प्रबिधीको खोज आज भन्दा १०० बर्ष अघी बैज्ञानीक टेस्लाले शुरू गरेका थिए । यसलाइ केही हदसम्म नोकियाले सफल बनाएको छ। नेपालमा केही महिना पहिला पिपलको पातबाट नोकिया फोन चार्ज गर्न मिल्ने हल्ला पत्रपत्रीकामा आएको थियो। यस्तो हल्ला भारतका केही ठाउंमा पनि सुनिएको थियो। त्यो कती आधिकारीक थियो त्यो त चार्ज गर्ने या समाचार खोज्नेलाइ थाहा होला। बिना बिजुली लगातार प्रयोग गर्ने सक्ने फोन नोकियाले ३ देखी ५ बर्षमा बजारमा ल्याउने भएको छ। त्यतीन्जेल लोडसेडिगं मै रमाऔं। प्रााचिन मानिसहरुको बस्ती – झोङ गुफा
उच्च हिमाली क्षेत्रको झोङ गुफा आफैमा रहस्यमय रहेको छ । भयानक गुफा आफै बनेको थियो अथवा बनाइएको थियो । त्यहा पुग्ने जोसुकैपनि गुफा देखेपछि आश्चर्यचकीत हुन करै लाग्छ । मुस्ताङ जिल्लाको छोसेर गा.वि.स. मा अवस्थित झोङ गुफा समुन्द्री सतहबाट करिव २९.२३५८३० उत्तरी अक्षांश, ०३८.९८२७८० पूर्वी देशान्तर र ४००० मि. को उचाइमा रहेको छ । प्राचिन मानिसहरुको घर मानिने यस गुफामा ५ वटा तला र करिव साना ठुला गरि १०८ वटा कोठाहरु छन् । यस गुफा वा घरमा धेरै समय पहिले करीव ५०० जना मानिहरुको वसोवास थियो भन्ने भनाई रहेकोले यसलाई गाउँको सज्ञा दिइन्थ्यो । गुफामा जाने एउटा गेट रहेकोछ र गेटको भित्र माथी तलामा जाने ढोका छ । यस गुफाभित्र प्राचिन मानिसहरुले प्रयोग गर्ने भाडाकुँडा, लगाउने कपडा, जुत्ता, चप्पल र उनीहरुले प्रयोगमा ल्याएने समानहरु देख्न सकिन्छ । यो गुफा एउटा ठुलो चट्टानबाट निर्मित पहाडजस्तै छ । गुफा बाहिरबाट हेर्दा पहाडजस्तो देखिएपनी यस भित्र खाना पकाउने कोठा, सुत्नेकोठा र ट्वाइलेट अझै पनि छन् । जब यस गुफाको पाँचौ तलामा पुगी झ्याबाट बाहिर हेरिन्छ अनि आनन्दको अनुभुती हुन्छ । तर यस गुफामा अहिले भने मानिसको बस्ती छैन । बरु यसको आसपासमा पनि अन्य स–साना गुफाहरु छन् । यी गुफामा अझैपनी मानीसहरु बाहिर घरको आवरण बनाएर बस्दै आएका छन् । गुफा सम्बन्धि २५०० वर्ष अगाडीको एउटा महत्वपूर्ण ऐतिहासिक कथन छ । यस गुफामा धेरै तलाहरु र प्रत्येक तलामा धेरै कोठाहरु छन् । सबैकोठाहरु ऋोपेर बनाइएको अनुमान गर्न सकिन्छ । एकदिन हजगाभा भन्ने तिब्बतियन समूहले यस गाउँलाई आक्रमण गर्न खोजेछन् र त्यस गुफाभित्र जाने प्रयास गरेछन तर सकेनछन् । त्यहाँ जान नसकेपछि त्यस गाउँमा आउने पानिको मुहान नै बन्द गरीदिएछन् । त्यसपछि गाउँलेहरुले निकालेको जुक्ति अनुसार एकजना महिलाले आफ्नो टाउको तोरीको तेलले नुहाइन् । उक्त कुरा देखेपछि त्यस समुहले यहाँ त नुहाउने पानी पनि त रहेछ, खाने पानी त किन नहोला र भन्ने ठानी आफुहरु हार मानेर त्यहाँबाट भागेछन् । यसरी यस गुफालाई गाउँलेहरुले बासस्थान मानेको हिमालयन छोसेर युवाक्लबका अध्यक्ष टासी गुरुङले बताउनु भयो । हिमालपारीको जिल्ला मानिने मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमबाट यस गुफामा पुग्न करिव ३ दिनको पैदल यात्रा गर्नुपर्दछ । जोमसोमबाट यस ठाउमा आइपुग्न कागवेनी, छुसाङ, घमि, चराङ, लोमान्थाङ हुदै छोसेरसम्मको यात्रापछि यस गुफामा आईपुगिन्छ । हिमालयन छोसेर युवा क्लवले यस गुफाको संरक्षण गर्दै आइरहेको छ । यस गुफाको अगाडी एउटा ठूलो फुटवल ग्राउण्ड समेत बनाइएको छ जसमा उपल्लोमुस्ताङका क्लबहरुले यसै भदौ महिनामा प्रतिश्प्रधात्मक खेल खेलेका थिए । यस गुफाको राम्रो प्रचार–प्रसार भएमा यो गुफा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपुर्ण सम्भावना देखिन्छ । |
mobile softwar downloadMOBILESOFTWARE SITES
http://www.nokiagamez.com/ http://www.smartphoneware.com/ http://www.symbianware.com/ http://www.mobango.com/ http://www.mobile9.com/ http://www.ringtones2world.com/ http://www.mobuniverse.com/mobile_themes.html http://www.symbianware.com/ http://www.mobileapples.com/ http://www.funmaza.com/ http://www.apmobiles.com/ http://www.dotsis.com/ free nokiasiftwaur SOFTWARE DOWNLOAD SITESpls read All new softwares and update date softwares download this websites http://www.newfreedownloads.com/
http://www.filehippo.com/ http://www.topdownloads.com/ http://www.freewarefiles.com/ http://www.download3k.com/ http://www.download.com/ http://www.100-downloads.com/ http://www.free-downloads.net/ http://www.freeserifsoftware.com/ http://www.freewarelist.net If you want the old version of any perticular softwares that you like to download then goto http://www.oldapps.com/ FREE SMS FROM PCtry thes sites to sen sms to ur friends and relatives
1. www.krify.com 2.www.we-talk.net 3. www.sahasms.com 4. www.smstoindia.net 5. www.smsjunction.com 6. www.level2k.com 7. www.agentsms.com 8. www.funonphone.com 9. www.kathiyavad.com 10. www.jsplash.com 11. www.callwave.com 12. www.way2sms.com 13. www.throwsms.com All mobile softwar free download
|