आफन्तको स्वर ठ्याक्कै चिन्छन कागहरु
तपाई अमेरिका बस्नुस कि जापान । जतिसुकै टाढाबाटपनि फोनमा आमा बोलेको ठ्याक्कै चिन्नुहुन्न त ? काग हरुलेपनि त्यस्तै गरेर आफन्तहरुको बोली चिन्ने रहेछन । गत वर्ष गरिएको एक अध्ययनबाट यो पत्ता लागेको हो । बैज्ञानिक अध्यनबाट के पत्ता लागेको छ भने कागहरुको स्वर सात खाले हुने रहेछन । तिनमा एकदम मन्द खालको भिन्नता मात्रै हुने गर्छ । त्यस्तो भिन्नता हरेक कागको स्वरमा हुने गर्छ । कागहरुले त्यहि भिन्नताका आधारमा एक अर्कोलाई चिन्ने रहेछन । अध्ययनबाट केपनि पत्ता लाग्यो भने पोथी कागहरुको आवाज भालेहरुको भन्दा उच्च हुने गर्छ ।
यो अध्ययन अमेरिकाको क्लालिफोर्निया बिश्वबिद्दालयकी जेसिका योर्न्जिस्कीले अमेरिकी कागहरुमा गरेर पत्तालगाएकि हुन ।कागहरुमा पाईने यो क्षमता किन महत्वपूर्ण हुन्छ भने कागहरुले आफ्नो परिवरसँग सम्पर्कमा रहनकालागि जिवनकालभरि प्रयोग गर्छन । धेरै काग आफ्नै छरछिमेकमा प्रजनन गर्छन । एक अर्काको नजिक नजिकै गुँड बनाएर बचेर हुर्काउँछन । त्यसैले तिनले एक अर्काको स्वर चिन्दछन । तर तिनले ठ्याक्कै त्यसो गर्छन भन्ने चाहिँ पत्तालगाउन नसकिएको बताएकाछन लगातार १८ वर्षसम्म कागहरुको पारिवारिक जिवन अध्ययन गरेका कोर्नेल ल्याब ओर्निथोलोजीका अनुसन्धानदाता क्याभिन म्याक गोवनले ।
कसरि गरियो त यस्तो अध्ययन ? योर्जिन्स्कीले कागको नजिक पुग्दाको बेलाका करिब एक हजार संकेत स्वरहरुलाई टेपमा भरेकि थिईन । त्यसमा पाँच भिन्न परिवारका १५ वटा कागको आवाज लिईएको थियो । लामो समयसम्म अध्ययन गर्नको लागि ति कागलाई समातेर खुट्टामा चिन्ह लगाइएको थियो । कुन आवाज कसको र कुन परिवारको हो भनेर छुट्ट्याउनकालागि त्यसो गरिएको हो । त्यसपछि दुई दर्जन भन्दा बढि आवाजलाई स्वर ब्यञ्जनाको बिधी अनुसार मापन गरेकीथि ईन उनले । आवाजलाई सुक्ष्म विश्लेषण गर्ने उपकरणको माध्यमले ति स्वर कति समयमा कति पटक निकाल्छन,कति अवधिसम्म, कति समय खालिरहन्छ र त्यस्तो आवाज निकाल्न कति शक्ति खर्च हुन्छ भन्ने विश्लेषणपनि गरिएको थियो

Here are many TIHAR Sms collection , You can use them and send to your relatives, beloved ones .. .. ..
शुभकामना ! शुभकामना !! शुभकामना ! शुभकामना ! शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस परिवार जनमा सधै सधै सुख शान्ति रहोस । हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र ममता सधैलाई । कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन ।यही छ मेरो तपाईंलाई 2068 tihar को शुभकामना
Sunaulo kadam ko sath aun laxmi je tapai ko dwar,
Sukha samridhi laun garnus mero suvakamana sweekar.
Happy Tihar … Happy Tihar
दिप जस्तो चम्किरहोस् तपाईंको जीवन कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन…… सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन………… सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास…….. सधैं छाहिरहो तपाईंको मुहरमा उज्यालो प्रकाश यही छ मेरो तपाईंलाई 2068 tihar को शुभकामना
tihar
Ghar ma Laxmi ko baas hos,
Satruko naas hos,
Harek kamana fulfil hos,
beer ko barsat hos
Ani haatma 21 patti Taas hos.
TIHAR KO SHUBHAKAMANA khaas hos… .
Sunaulo kadam ko sath aun laxmi je tapai ko dwar,
Sukha samridhi laun garnus mero suvakamana sweekar.
Happy Tihar … Happy Tihar
With Gleam Of Diyas
And The Echo Of The Chants
May Happiness And Contentment Fill Your Life
Wishing You A Very Happy And Prosperous Deewali!!
Aai aai Diwali aai, Saath me kitni Khushiya laayi,
Dhoom machao, mauz manao, aap sabhi ko Diwali ki badhai.
Happy Diwali
Let every joy ask LIGHT from u, Let every LIGHT ask LIFE from U, Let ur life b filled with immense LIGHT that even the sun ask LIGHT from U. HAVE A COLORFUL TIHAR.
Specially for you- *BUMPER DIWALI OFFER* send me a beautiful sms & win:
1) 25 Lacs ki car ka photo.
2) 29″ TV ka BOX.
3) Dubai jane wale plane ko TATA karne ka mauka.
4) Dharhara se jump karne ka do FREE TICKETS. aur
5) mere saath FREE DINNER wo v Aap ke ghar me.
HAPPY DIWALEEEE….”
slice of great success Specially 4 U. .. Wish a very very HAPPY jhilimili tiHaR.
Suji ko Roti,pyaj ka Aachar,Surya Ko Kiran,Khushi ko Bahar,Chandra Ko Chandi, Tapai ko Pyar,Suvakamana tapai lai, Deepawali ko tihar
It is time to feel good, time 4 reunion, time 2 share happiness, time to feel being loved, time 2 show ur love, time 2 live for others and time to wish for peace. HAPPY DIWALI. cheeeeeers.
s diwali pe humari dua hai ki apka har sapnna pura ho,
duniya ke unche mukam apke ho,
shoharat ki bulandiyon par naam apka ho!
Wish u a very Happy Diwali!
NA DUKHA HOS NA TAKRAR…
DUI DUNA HUNCHA CHAR…
SABAI LAI DHERAI DHERAI…
HAPPY TIHAR…
Maas ko Bara, mula ko AAchar,
Aunsi ko kalo ratma DEEyo ko bahar
Surya Ko Kiran, Khushi ko Bahar,
Suvakamana tapai lai HAPPY TIHAR
Har pal khusi rahos saath
Sadai muhar ma rahos tapai ko hasaien
Hamro tarfa bata tapai lai
Happy Depaawali
Wishing u a wonderful SUPER-DUPER, Zabardast, jhilimili, Xtra special ekdum mast n ekdum happy, bole to ekdum jhakaas ? HAPPY DEEPAWALI.
Let every joy ask LIGHT from u, Let every LIGHT ask LIFE from U, Let ur life b filled with immense LIGHT that even the sun ask LIGHT from U. HAVE A COLORFUL TIHAR.
Ghar ma Laxmi ko baas hos, Satruko naas hos, Harek kamana fulfil hos, beer ko barsat hos Ani haatma 21 patti Taas hos. TIHAR KO SHUBHAKAMANA.
HAPPY TIHAR 2068
देउसी खेल्न आउनेलाई देउसीरेभैलो खैल्न आउनेलाई भैलेनी भन्दिनुमखमलीको माला गलामा निधारमा सप्तरङ्गी टिका लगाएतिहारको यो शुभकामना मैले तिमीलाई पठाएखुशी सदैव साथ रहोस
ओठमा मुस्कान छाइरहोस
पाइला पाइला सफलता मिलोस
दिन चाहन्छु महान पर्व तिहारको शुभकामना
लक्ष्मीजीको बास हजुरकै घरमै भइरहोस...
HAPPY DIPAWALI 2068
...
सुजीको रोटि मुलाको अचार
लक्ष्मी माताले दिउन हजुरलाई खुशीको उपहार
चन्द्रमालाई चादँनी हजुरलाई मुटुभरीको प्यार
शुभकामना छ हजुरलाई २०६८ सालको तिहार
HAPPY TIHAR 2068
दिप जस्तो चम्किरहोस् हजुरको जीवन
कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन
सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन
सुनौलो विहानीको होस् आगमन
लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास
सधैं छाहिरहोस हजुरको मुहरमा उज्यालो प्रकाश
यही छ मेरो हजुरलाई २०६८ सालको तिहारको शुभकामना
मनभरी सयपत्री,तनभरी मखमली,
जीवन बनोस गोदावरी,फुल फुलोस वरीपरी
कस्तो छ नी आजभोली
शुभ बनोश दीपावली
रंगीन हुन् जीवनका पानाहरु
पुरा हुन मनका चाहनाहरु
मिलिरहुन सदैव हास्ने बहानाहरु
सजिउन ओठमा मुस्कानका गहनाहरु
दिपावली २०६८को हार्दिक मंगलमय शुभकामना
सफलता मिलोस हजुरलाई जीवनमा सुख र संवृधिको गर्दछु कामना यही नै छ मेरो हजुरलाई २०६८ सालको दिपावलीकोहार्दिक मंगमलमय शुभकामनादुई दुना चार हुन्छ छ दुना बार के छ मेरो यार Happy Tihar
तिहार तिमी
तिहार तिमी नरोइदेऊ मेरो दिदी र बहिनीको,
त्यो कोमल नयनको नुनिलो आँशु बनेर ।
परिस्थितीको बोझहरु सजिलै उठाउन नसक्दा,
आज टाढिएको छु म, एउटा परदेशी बनेर।
मलाई पनि कहाँ छ र मन, टाढा भै बस्ने,
मेरो झुपडीमा बर्षदिनमा तिमी आउँदा।
मेरो चेलीहरुले रोपेको मखमली र सयपत्रीको
लाली बनी थुँगा-थुँगामा तिमी मुस्कुराउँदा।
मेरो अनुपस्थितिमा पनि तिमी हाँसी दिनु है,
मेरो दिदी र बहिनीको मिठो हाँसो बनेर ।
उनीहरुको ह्रिदयमा त्यो उमङ्ग जगाउनु तिमी,
अनि भनिदिनु माईती बाँचेको नै छ, हाँसेर।
तिहार तिमी त बुझ्छौ मेरो ह्रिदयको गहिराई
तिमीले त देखेको छौ मलाई यहाँ नयन खोलेर।
भनिदिनु मेरो दिदी-बहिनीलाई आउने साल आउँछ रे
सबैको निम्ती अमुल्य उपहार लिएर, उपहार लिएर।